सुशान्तको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट « Khabarhub

सुशान्तको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दु:खी भएका छन् ।

सुशान्तको आत्महत्यापछि भारतमा उनका फ्यानले आत्महत्या गरेको खबर बाहिरिएका छन् । यसैबीच एक १३ वर्षीया बालिकाले सुशान्तको फिल्म हेरेर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एएनआईको रिपोर्टअनुसार सुशान्तको आत्महत्याबाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन् । उनको नाम जे एञ्जेला हो । उनले छोडेको नोटमा लेखेकी छिन् – सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म आत्महत्या गर्दैछु ।

प्रहरीले उनको आत्महत्यापछि अनुसन्धान थालेको छ । मिडिया रिपोर्टका अनुसार आत्महत्या गर्नुभन्दा केही समय पहिले ती बालिकाले सुशान्तको फिल्म ‘छिछोरे’ हेरेकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : ५१ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार