सार्वजनिक भयो नीताले स्वर दिएको भजन « Khabarhub

सार्वजनिक भयो नीताले स्वर दिएको भजन


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार नीता ढुंगानाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् ।

गीतमा कलाकार नीता ढुंगानाको स्वर रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपानको संगीत छ ।

यस्तै भिडियोमा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु पोखरेल लगायतलाई देख्न सकिन्छ भने रामजी लामिछानेको निर्देशन र सन्जय लामाको छायांकन रहेको छ ।

गीतबाट नीताले तारिफ पाइरहेकी छिन् । यो भजन सार्वजनिक भएको छोटो समयमा करिब दुई लाखले हेरिसकेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ०८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा