सिरहाका कोरोना संक्रमित युवाको सुनसरीमा उपचारका क्रममा मृत्यु « Khabarhub

सिरहाका कोरोना संक्रमित युवाको सुनसरीमा उपचारका क्रममा मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाका कोरोना संक्रमित एक युवाको सुनसरीको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएका युवकमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।

मुटु रोगीसमेत रहेका उनी भदौ २ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ०६ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि