जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण « Khabarhub

जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन जाल्टन इब्रामोभिचलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

एसी मिलानका अनुभवी स्टाकर इब्रामोभिचलाई बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वीडिस खेलाडी इब्रामोभिच एसी मिलानमा कोरोना देखिएकामध्ये दोस्रो खेलाडी हुन् । गएको सोमबार मिलानले बोलोग्नाविरुद्ध २–० गोलको जीत निकाल्दा दुई गोल गरेका थिए ।

यसअघि मंगलबार एसी मिलानका डिफेन्डर लिओ डुआर्टेलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : २२ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित