काठमाडौं उपत्यकामा मात्रै  २४ हजार ७०९ जना सक्रिय संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा मात्रै  २४ हजार ७०९ जना सक्रिय संक्रमित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा उपचाररत संक्रमितको संख्या बढ्दै गएको छ। लक्षणसहितका संक्रमित बढेपछि काठमाडौं अहिले कोरोनाको हटस्पट बनिसकेको छ।

शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ रहेका छन्। मुलुकभर ४६ हजार ५७ सक्रिय संक्रमित छन्।

काठमाडौंमा ३४ हजार १ सय ६३, भक्तपुरमा ३ हजार ६ सय ४१ र ललितपुरमा ५ हजार १ सय ४९ कोरोना मुक्त भएका छन्।

त्यसैगरी, २४ घण्टामा मुलुकभर २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। २ हजार ८ सय ४६ जना कोरोना मुक्त भएका छन्। कोभिडका कारण आज १३ जनाले ज्यान गुमाएका छन र यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ०१ बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका