संघर्षपूर्ण जीत निकाल्दै चौथो चरणमा पुगे रोजर फेडेरर « Khabarhub

संघर्षपूर्ण जीत निकाल्दै चौथो चरणमा पुगे रोजर फेडेरर


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियन ओपन टेनिसको उपाधि ६ पटक जितेका रोजर फेडेरर संघर्षपूर्ण खेलमा जीत निकाल्दै यसपटक चौथो चरणमा पुगेका छन्।

विश्व नम्बर तीन स्वीस फेडेररले बरियता बिहीन अस्ट्रेलियन जोन मिलम्यानलाई अति कठिन गरी पराजित गरेका हुन्।

फेडेररले मिलम्यानलाई ४–६, ७–६ (७–२), ६–४, ४–६ र ७–६ (१०–८) को सेटमा पराजित गरेका हुन्। यो खेलमा जित निकाल्नका लागि फेडेररले चार घण्टा तीन मिनेट खेल्नु परेको हो ।

चौथो चरणमा उनले हंगेरीका मार्तोन फुक्सोविचसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : २६ बजे

सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका

सोमबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ

आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि