वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट ईपीएल खेल्ने « Khabarhub

वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट ईपीएल खेल्ने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इन्डिजका ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले भैरहवा ग्लाडिएटर्ससँग अनुबन्ध गरेका छन् ।

३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, सुरुआतमै नमस्ते नेपाल भन्दै सम्पूर्ण नेपाली समर्थहरुलाई सम्बोधन गरेका थिए ।

“मैले भैरहावा ग्लाडियर्टबाट खल्नेछु” उनले भनेका छन् ।

३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फरम्याटको क्रिकेट खेलिसकेका छन् ।

भैरहवाका कप्तान सरद भेषावकरले लामो समयसम्म वेष्ट इन्डिज र आइपिएल क्रीकेरको पावर हाउसको रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी ब्यक्त गरेका छन् ।
चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ६ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ