किबोर्डबिनाकै मोवाइल आउँदै | Khabarhub Khabarhub

किबोर्डबिनाकै मोवाइल आउँदै


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामसुङ कम्पनीले एउटा अपत्यारीलो घोषणा गरेको छ ।

घोषणा अनुसार कम्पनीले कि–वोर्डबिनाकै मोबाइल बजारमा ल्याउने तयारी गरेको छ ।

मोबाइलको किवोर्ड सानो हुँदा टाइप गर्न झन्झटिलो हुने गुनासाहरु बेला/बेला सार्बजनिक भइरहँदा सामसुङले कि–वोर्ड नभएपनि चलाउन मिल्ने मोवाइल ल्याउने लागेको हो ।

सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो ।

अमेरिकाको लस–भेगासमा ‘सीइएस टेक एक्सपो’मा सामसुङको क्रियटिभ ल्याबका क्रिस फक्सले बुधबार यसको परिक्षण प्रदर्शन समेत गरेका छन् ।

उनका अनुसार सेल्फीटाइपर भनिएको यो सफ्टवयर मोबाइलमा खोलेर अगाडि टाइप गर्दा कुन अक्षर अगाडि औला चलिरहेको छ भनेर सफ्ट्वयरले पहिचान गर्छ र अक्षर टाइप गर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’