निसान फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा « Khabarhub

निसान फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले दशैँ तिहारका बेला ल्याएको चाडपर्व अफरको विजेता घोषणा गरेको छ।

निशानको थापाथलीमा रहेको शोरुममा लक्की ड्र विजेताको नाम घोषणा गरिएको हो।

देशभरका २ सय १० त्यसमध्ये १५ जना विजेताको नाम सार्वजनिक गरेको हो। विजेतामध्ये ५ जनाले सुनको सिक्का र १० जोडीले मलेसिया घुम्न जान पाउने भएका छन्।

सुनको सिक्का पाउने ५ जनामा राजकुमार श्रेष्ठ, रेमन भट्टराई, दिपक चालिसे, बुद्धि तामाङ र संगम राय छन्। त्यस्तै मलेसिया ट्रिप जित्नेमा सीता चौहान, मनवृद्ध सिंह, बुद्धिमान बलामी, गोविन्द बहादुर गहतराज, सुरेश केसी, शिवशक्ति स्टोर, विश्व प्रसाद पौडेल, जगन्नाथ खड्का, संगम ढुवानी सेवा र सुरेश श्रेष्ठ छन्। मलेसिया यात्रा अफरमा दम्पतीसहित जान पाउनेछन्।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्ती किक्स नभारा, उर्भान र प्याट्रोल गाडिहरु बिक्रि गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ३९ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय