ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरुको नाम सार्वजनिक « Khabarhub

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरुको नाम सार्वजनिक


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले दशैँ तिहारका बेला सञ्चालन गरेको ‘ड्याट्सन हट डिल’ योजनाको विजेता घोषणा गरेको छ।

आफ्ना गाडी खरिद गर्ने ग्राहकमाझ सञ्चालित उक्त योजनाका १५ विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ।

देशभरका १ सय ५१ जनाबाट गरिएको लक्की ड् मार्फत १५ जना विजेता घोषण गरेको हो । थापाथलीस्थित ड्याट्सन शोरुममा मंगलबार लक्की ड्र विजेता घोषणा गरिएको हो।

थाइल्यान्ड जाने अफर जित्नेमा चित्रकला घिमिरे, मनी राई, अजय घिमिरे, निलध्वज, ईश्वरीराज ढकाल, विक्रम थापा, अजय कुमार यादव, डा.ओएस अन्सारी, करण चौधरी र सुशील अग्रवाल छन्। सुनको सिक्का जित्ने ५ जनामा रुक्साना हक, विष्णुप्रसाद जैसी, लिला अधिकारी, सुमित्रा कुमारी भुसाल र विजेश्वर प्रसाद शाह रहेका छन्।

कम्पनीका अनुसार विजेतामध्ये १० जनाले थाइल्यान्ड भ्रमणमा जान पाउने भएका छन् भने ५ जनाले १०/१० ग्रामको सुनको सिक्का उपहार जितेका छन्।

कार्यक्रममा कम्पनीका पदाधिकारीले विजेतालाई बधाई र धन्यवाद दिएका थिए। कम्पनीले ड्याट्सन न्यु गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लसको आधिकारिक बिक्रेताको रुपमा कारोबार गरिरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ५८ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय