कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय « Khabarhub

कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन ।

कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् ।

विशेषत यो समय सरसफाईमा ध्यान दिने, भिड जम्मा नगर्ने लगायतका काममा सक्रिय हुनु पर्दछ । भिडभाड नियन्त्रणका लागि नेपालसहित धेरैदेशले लकडाउन गरेका छन् ।

सपिङ मल, पार्क वा सार्वजनिक क्षेत्रको भ्रमणमा जानु हुदैन । गइहाले पनि यी १० कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१. भिडभाडमा रहेक संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।

२. संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।

३. सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।

४. कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।

५. प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।

६. ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।

७. कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।

८. कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।

९. बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।

१०. कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ०६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा