लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा « Khabarhub

लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँच/पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो घोषणा गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरका लागि पाँच/पाँच हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : १७ बजे

महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ

काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको