चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली « Khabarhub

चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ ।

चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई ट्वीटलाई चीनद्वारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् ।

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् ।

आजै मात्र चीनले नेपाललाई पनि कोरोना परिक्षणको २ हजार किटहरु पठाएको छ । चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरुले सही नतिजा नदेखाउला भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : १८ बजे

महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ

काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको