कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ हजार ९ सयभन्दा बढीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ ।

शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६० हजार ४९८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ६ हजार ५२७ जनामध्ये २ हजार १७३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ०८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर