कोरोना जितेर घर फर्किइन २५ वर्षे नर्स « Khabarhub

कोरोना जितेर घर फर्किइन २५ वर्षे नर्स


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक कोरोना संक्रमित भएकी नर्सले कोरोना जितेकी छन् ।

कपिलवस्तु अस्पताल, तौलीहवामा कार्यारत २५ वर्षीया स्टार्फ नर्सले कोरोना जितेकी हुन् ।

उनमा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती नर्सको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिए ।

कोरोना निको भएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ३० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको