नेसनल मेडिकल कलेजका चिकित्सकलाई क्वारेन्टाइनमा राखियो « Khabarhub

नेसनल मेडिकल कलेजका चिकित्सकलाई क्वारेन्टाइनमा राखियो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेसनल मेडिकल कलेजमा कार्यारत केही चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनका अनुसार जेठ ४ गते अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ आएको पाइएपछि उनको उपचारमा संलग्न चिकित्कहरुलाई क्वारेन्टाइमा राखिएको हो ।

डा हुसेनका अनुसार ७० वर्षका बारा कलैयाका पुरुषको कोरोना परीक्षणको रिपोर्ट ८ दिनपछि पोजेटिभ आएको पाइएपछि केही चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

अस्पतालले ती पुरुषको सम्पर्कमा रहेका आकस्मिक सेवा विभाग, आइसीयू र एनेस्थेसीयका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

डा हुसेनले श्वासप्रश्वासको समस्या लिएर जेठ २ गते आएका पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ४ : ३१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने