सप्तरीमा चट्यांङ लागेर एकको मृत्यु, दुई घाइते « Khabarhub

सप्तरीमा चट्यांङ लागेर एकको मृत्यु, दुई घाइते


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आज बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर  सप्तरी राजगढ गाउँपालिका-३ का २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षिय केसी साह र १८ वर्षिय आशा मण्डल १८ छन् । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ११ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६