तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछि देखिएको सुन्दरता « Khabarhub

तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछि देखिएको सुन्दरता


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा मनसुन सक्रिय छ । मनसुनकै सक्रियतासँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कहिँ पानी पर्दा कतै मौसम खुलेको देखिन्छ ।

वर्खा लागेसँगै पानी परेपछि हरियाली बढेको छ भने मौसम खुल्दा देखिने दृश्यले सबैको मन लोभ्याउँछ ।

हेर्नुहोस् मौसम खुलेपछिका केही दृश्य:

फेवाताल छेउबाट देखिएको तालमा रहेको पानीको छाँयामा हरियाली दृश्य ।
बागलुङ–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल ।
बागलुङ–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल ।
काठमाडौँको ईचङगुनारायणमा फुलेको फूल ।
काठमाडौँको ईचङगुनारायणमा फुलेको फूल ।
जाजरकोट सदरमुकाम
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी ।
सूर्यविनायक नगरपालिकामा पर्ने डोलेश्वर महादेव मन्दिर नजिकबाट देखिएको भक्तपुुर शहरको दृश्य ।
स्वयम्भूू तथा आसपास क्षेत्रमा तस्वीर लिँदै विदेशी पर्यटक ।
गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।
भूमेथान खेतमा रोपाईँ गर्दै दिक्तेल रुपाकोट मझुवागढीका किसान ।
पोखरा–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल (डेभिड फल्स) पातले छाँगो । कोभिड–१९ को सङ्क्रमणका कारण यति बेला सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
पोखराको फेवातालमा डोरीले बाँधेर राखिएको डुङ्गा ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  २ : ३० बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि