प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने | Khabarhub Khabarhub

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने भएको छ ।

प्रिमियर लिगले शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको हो । नयाँ सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाइएको छ ।

यस सिजनको उपाधि लिभरपुलले जीतेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जीतेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ३० बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार