पहिरोले गोरखाको नौलीखोला थुनियो, सजगता अपनाउन प्रशासनको आग्रह « Khabarhub

पहिरोले गोरखाको नौलीखोला थुनियो, सजगता अपनाउन प्रशासनको आग्रह


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – पहिरोले गोरखाको नौलीखोला थुनिएको छ।

धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै पहिरोले खोला थुनिएको बताइएको छ । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा परेका छन् ।

जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको स्थानीइ प्रशासनले जनाएको छ ।

बुढीगण्डकीको सहायक नौलीखोला थुनिएपछि प्रशासनले तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : २५ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट