पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन « Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा कम भएसँग ठाउँठाउँका पहिरो आंशिकरूपमा हटाइएपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ खण्डमा नयाँ पहिरो नखसेको तथा ठाउँठाउँको पहिरो पनि आंशिकरूपमा हटाइएपछि सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

बाँकी रहेको पहिरो हटाउने काम जारी रहेको कार्यालयका सूचना अधिकारी ई.शिव खनालले जानकारी दिए ।

यस्तै मौवा खेलाको पुल जोड्ने बाटो खोलाले बगाएपछि अवरुद्ध भएको मुग्लिन–मलेखु–नागढुंगा खण्डमा पनि अहिले साना सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा रहेको उनले बताए ।

साना सवारी साधनका लागि शुक्रबार बेलुकादेखि नै एकतर्फी बाटो खुला भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ०१ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट