कोरोनाको कहरकाबीच जोखिम मोलेरै सुटिङमा खटिएका बलिउड स्टार « Khabarhub

कोरोनाको कहरकाबीच जोखिम मोलेरै सुटिङमा खटिएका बलिउड स्टार


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले सम्पूर्ण फिल्मी क्षेत्र थलिएको छ । यस महामारीमा फिल्मको काम थाल्नु वा सुटिङ गर्नु घातक साबित हुनसक्छ ।

यसबारे जानकार हुँदाहुँदै पनि बलिउडका केहि कलाकार भने आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । अक्षय कुमार, आमिर खानदेखि हुमा कुरैशीसम्म फिल्मको सुटिङका क्रममा छन् ।

कोरोना काल में जोख‍िम उठाकर विदेश में शूट‍िंग कर रहे ये सितारे, देखें फोटोज

अक्षय कुमार
अक्षय कुमार उनको आगामी फिल्म बेल बटमको सुटिङ गर्न ग्लासगो गएका छन् । उनी टिमसहित १५ अगस्टमा फिल्म सुटिङ गर्न ग्लासगो गएका हुन् ।

कोरोना काल में जोख‍िम उठाकर विदेश में शूट‍िंग कर रहे ये सितारे, देखें फोटोज

हुमा कुरैशी
हुमा कुरैशी पनि यस समय ग्लासगोमा छन् । उनी पनि बेल बटमको सुटिङ गर्न ग्लासगो पुगेकी हुन् । हुमाले हालैमा एक रमाइलो भिडियो सार्वजनिक गरेसँगै उनी फिल्म सुटिङका क्रममा रहेको सार्वजनिक भएको हो ।

कोरोना काल में जोख‍िम उठाकर विदेश में शूट‍िंग कर रहे ये सितारे, देखें फोटोज

लारा दत्ता
अक्षय कुमारको फिल्म बेल बटमकै टिममा लारा दत्त पनि छिन् । उनी पनि फिल्म सुटिङका लागी कोरोनाको महामारीकाबीच सुटिङमा छिन् ।

कोरोना काल में जोख‍िम उठाकर विदेश में शूट‍िंग कर रहे ये सितारे, देखें फोटोज

आमिर खान
आमिर खान आफ्नो आगामी फिल्म लाल सिंह चड्डा सुटिङ क्रममा टर्की पुगेका छन् । उनले हालै टर्कीका राष्ट्रपतीकी पत्नी एमीन एर्दोगनसंग भेट गरेका थिए । जसका कारण भारतमा उनको आलोचना शुरु भएको छ ।

कोरोना काल में जोख‍िम उठाकर विदेश में शूट‍िंग कर रहे ये सितारे, देखें फोटोज

मौनी राय
मौनी राय अहिले फिल्म सुटिङका लागी लण्डन पुगेकि छिन् । लण्डनमा उनी आगामी फिल्मको सुटिङमा ब्यस्त छिन् । मौनी लकडाउन पूर्व नै दुबईमा थिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ५० बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि