रियाशा र पलको ‘लाइदिम् कि मोहनी’ « Khabarhub

रियाशा र पलको ‘लाइदिम् कि मोहनी’


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक ईश्वर थापा र देवी घर्तीको स्वरमा सजिएको ‘लाइदिम् कि मोहनी’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ ।

सूर्य खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार तथा मोडलद्वय पल शाह र रियाशा दाहालले अभिनय गरेका छन् ।

गीतमा शिव अखेलीले शब्द रचना गरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् । यस्तै सूर्य खड्काले संगीत भरेका छन् ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा पल र रियाशालाई रोमान्टिक रुपमा देख्न सकिन्छ । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : ५८ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र