ब्याडमिन्टनको अभ्यास पुनः सुरु हुँदै « Khabarhub

ब्याडमिन्टनको अभ्यास पुनः सुरु हुँदै


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलको अभ्यास आइतबारबाट पुनः सुचारु हुने भएको छ । साउन महिनामा सरकारले उपत्यकामा निषेधाज्ञा लगाएपछि रोकिएको अभ्यास राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयमा सुचारु हुन लागेको हो ।

ब्याडमिन्टन संघले खेलाडीहरुलाई आइतबारबाट अभ्यास सूरु हुने भन्दै पत्राचार गरिसकेको छ ।

ब्याडमिन्टनका युवा स्टार पिन्स दाहालले संघबा६ अभ्यास सुरु हुने जानकारी आएको बताए । उनले अभ्यास आइतबारदेखि हुने जानकारी दिए।

असारमा नियमित अभ्यास गरेको ब्याडमिन्टनको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि अभ्यास सुरु हुन लागेको हो ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सरकारले यस विषयमा निर्णय नलिँदा राखेपले सुरक्षा मापदण्डसहित अभ्यासमा फर्कन आन्तरिक सर्कुलेसन गरेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ०७ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७