रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी प्याज « Khabarhub

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी प्याज


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चट्ट अमिलो अचार, पिरो तरकारी अनि काँचो प्याज कर्‍याप्प टोकेर खाना खाँदाको मज्जा तपाईंले लिनुभएको छ । आहा ! बेग्लै स्वाद, कस्तो आनन्द ।

प्रायः तरकारीमा प्रयोग गरिने प्याज पकाउँदा मात्र होइन काँचै खादाँ समेत स्वाद बढाउने गर्दछ । लगभग सबै नेपालीको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजले खानाको स्वाद बढाउनुको अलावा स्वास्थ्यमा कैयौं फाइदा पुर्‍याउँछ ।

यस्ता छन् प्याजको फाइदा :
– प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउछ ।
– यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
– यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
– प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
– गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
– काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
– पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ४६ बजे

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव

भरतपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक

विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका