अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ ।

नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए ।

घटनामा घाइते भएकाहरु विद्यार्थी नै हुन सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको बीबीसीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ०४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग