भारतीय गायिका नेहा कक्करले कसिन लगनगाँठो  « Khabarhub

भारतीय गायिका नेहा कक्करले कसिन लगनगाँठो 


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन्।

शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

२२ अक्टोबरमा विवाह दर्ता गराएका उनीहरुले यसको दुई दिनपछि विवाह गरेका हुन्।  रिसेप्सन पार्टी भने २६ अक्टोबरमा पन्जाबमा हुने बताइएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ५९ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि