अन्तिम संस्कार पछि फर्किंदा नगर्नुहोस् यी गल्ती « Khabarhub

अन्तिम संस्कार पछि फर्किंदा नगर्नुहोस् यी गल्ती


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो हिन्दू धर्ममा १६ संस्कार छन् । त्यसमध्येकै एउटा संस्कार हो अन्तिसंस्कार यो संस्कारसकिसकेपछि घर फर्किंदा गर्न नहुने कुराको बारेमा आज हामी जानकारी दिँदैछौँ ।

अन्तिम संस्कार पछि घर जाने क्रममा पछाडि फर्किएर हेर्न नहुने शास्त्रमा उल्लेख ग्रिएको छ ।

पछाडि हेरेमा विभिन्न समस्याले घेर्ने बताइएको छ । घर फर्किएपछि स्नान गरेर मात्रै बस्नुर्ने पुराणमा उल्लेख छ ।

नीमको पत्तिलाई दाँतले टोक्नुपर्छ । आचमन गनुपर्छ । अग्नि, जल, गोबरलाई स्पर्श गर्नपर्छ । बिस्तारै कुने ढुङ्गामा छुनुपर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ०६ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको