कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन « Khabarhub

कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन

अमेरिकी राजदूतद्वारा समवेदना प्रकट


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसी कम्प्याक्ट अनुदान कार्यान्वयनका लागि स्थापित नेपाल सरकारको विकास समिति एमसीए-नेपालका प्रमुख इन्जिनियर सुरेशप्रसाद यादवको निधन भएको छ ।

कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको हो । यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको छ ।

इन्जिनियर यादवको निधनमा दु:ख व्यक्त गर्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : १७ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा