मलयालम फिल्मको हिन्दी रिमेकमा देखिनेछिन् जाह्नवी कपूर « Khabarhub

मलयालम फिल्मको हिन्दी रिमेकमा देखिनेछिन् जाह्नवी कपूर


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउड डेब्यु गरिन् । छोटो समयमा नै उनले बलिउडमा राम्रो चर्चा कमाइन् ।

पहिलो फिल्मपछि जाह्नवीले एकपछि अर्को गर्दै फिल्म साइन गरिरहेकी छिन् ।

हालै जाह्नवीले नयाँ फिल्म साइन गरेकी छिन्, जुन फिल्म मलयालम फिल्म ‘हेलेन’ को हिन्दी रिमेक हो । फिल्ममा मनोज पाहवाले फिल्ममा जाह्नवीका पिताको भूमिका निभाउँदैछन् ।

फिल्मको निर्देशन ‘हेलेन’ का निर्देशक माथुकुट्टी जेवियरले नै गर्नेछन् । फिल्मको हिन्दी रिमेक बोनी कपूरले लगानी गर्दैछन् ।

जाह्नवी अभिनित फिल्म करण जोहरको फिल्म ‘तख्त’ र ‘दोस्ताना २’ मा रिलिज हुन बाँकी छन् । साथै एक हरर कमेडी फिल्ममा पनि उनलाई देख्न सकिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ३५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य