थप २८ संक्रमितको मृत्यु, मृतकको संख्या १३९८ पुग्यो | Khabarhub Khabarhub

थप २८ संक्रमितको मृत्यु, मृतकको संख्या १३९८ पुग्यो


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : १८ बजे

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

काठमाडौं– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश

करेन्ट लागेर एकजनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट