हज समितिका अध्यक्ष मियाँविरूद्ध उजुरी « Khabarhub

हज समितिका अध्यक्ष मियाँविरूद्ध उजुरी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हज समितिका अध्यक्ष समशेर मियाँले अनियमितता गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

समितिका सदस्यहरूले अध्यक्ष मियाँविरूद्ध गृह मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् ।

समिति सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको जनाएका छन् ।

हज यात्रामा जानेहरूको व्यवस्थापनका नाममा मियाँले करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन्।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ३० बजे

बलिउडमा प्रेम चोपडाको स्माइलिङ खलनायकी

प्रेम चोपडा बलिउडका यस्ता कलाकार हुन्, जसको नाम सुन्दा सधैं

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही– सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा

पर्यटकको रोजाइमा सुनसरीको ‘बोराबाध’

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको