नरिवल पानीका फाइदा : ह्याङओभर हटाउनेदेखि बुढोपना घटााउनेसम्म ! « Khabarhub

नरिवल पानीका फाइदा : ह्याङओभर हटाउनेदेखि बुढोपना घटााउनेसम्म !


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नरिवलको पानी स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ ।

यसले शरीरलाई तागत मात्र दिँदैन्, बिषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ । नरिवलको पानी पिउँदा रोग प्रतिराधोत्मक क्षमता पनि बढ्ने चिकित्सकहरु बताउँछन् ।

जसले गर्दा रोगबाट सुरक्षित राख्नको लागि नरिवलको पानी एकदमै लाभदायक हुन्छ ।

यस्ता छन् नरिवल पानी पिउनुका फाइदा

–बुढोपन घटाउनको लागि नरिवल पानीको प्रयोग गर्न सकिन्छ । यसमा भएको साइटोनिनिसले कोशिकाहरुमा सकारात्मक प्रभाव पार्छ । र बढ्दो उमेरलाइए केही हदसम्म रोक्छ ।
–किड्नीको स्वास्थ्यको लागि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले युरिनरी ट्रयाकको सफा राख्न सहयोग गर्छ । साथै किड्नीमा स्टोन पनि हुन दिँदैन् ।
–थाइराइडको बिरामीको लागि एकदमै लाभदायक हुन्छ । बिहान नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलिन हुन्छ ।
–यदि तपाई तौल कम गर्न चाहनुहुन्छ भने नरिवल पानी पिउनु एकदमै राम्रो हुन्छ । यसमा क्यालोरीको मात्रा कम र फ्याटको मात्रा धेरै कम हुने भएकोले नरिवल पानी पिएपछि धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन् । जसले गर्दा घरि घरि खानेको जरुरत पर्दैन् ।
–छालालाई पोषण दिनको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक साबित हुन्छ । नरिवल पानी पिउने गरेमा छाला नरम र मुलायम बनिरहन्छ ।
–नरिवल पानी नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।
–उच्च रक्तचाप नियन्त्रण गर्छ । यसका भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न सहयोग गर्छ ।
–कोलेस्ट्रोल र फ्याट फ्रि हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि उपयोगी हुन्छ । यसको साथै यसमा एन्टी अक्सिडेन्ट गुण भएकोले रक्त सञ्चार पनि राम्रो हुन्छ ।
–ह्याङओभरबाट छुटकारा पाउनको लागि नरिवल पानी एक उत्तम उपाय हुन सक्छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ३० बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक