प्रचण्ड र नेपाल बाहेकका नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक « Khabarhub

प्रचण्ड र नेपाल बाहेकका नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूहरूलाई आधिकारिकता दिन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन अयोग पुगेका छन् ।

माइतीघर मण्डलाबाट नाराबाजी गर्दै प्रचण्ड नेपाल समूह आयोग पुगेको थियो । प्रहरीले प्रचण्ड र नेपाल बाहेक अन्य नेतालाई निर्वाचन आयोग प्रवेशमा रोक लगाएको छ ।

अन्य नेताहरु जमलको ज्योति भवन अगाडि छन् । आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनीहरू सूर्य चुनाव चिह्न बोकेर आयोगतर्फ गएका थिए ।

नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : २३ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र