बालुवाटारको भेला रुखको चोइटेको बोक्रा मात्र हो : झलनाथ खनाल « Khabarhub

बालुवाटारको भेला रुखको चोइटेको बोक्रा मात्र हो : झलनाथ खनाल


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा कहिल्यै नफुट्ने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टी चोइटिन भने सक्ने बताए । उनले रुखको उदाहरण दिँदै रुखका बोक्रा पनि चोइटिने गरेको भन्दै बालुवाटारमा भएको भेला नेकपाको एक चोइटो भएको बताए ।

उनले भने, ‘नेकपालाई फुट्न संविधानले पनि दिँदैन । चोइटिन सक्छ । बालुवाटारमा भेला भएको समूह भनेको नेकपाको चोइटो हो । नेकपा भनेको यो हो ।’

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : ३३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण