यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित) « Khabarhub

यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गर्नुका साथै केही पुराना मन्त्रीहरु हेरफेर गरेका छन् ।

नयाँ मन्त्रीहरुको सूची

१.टोपबहादुर रायमाझी (ऊर्जा)

२. प्रभु साह (शहरी विकास)

३. मणि थापा (खानेपानी तथा सरसफाई)

४.प्रेम आले (वन तथा वातावरण)

५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

८. दाबा लामा (युवा तथा खेलकूद)

९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)

५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ३५ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई