पूर्व राजा ज्ञानेन्द्र किन गए भारत ? « Khabarhub

पूर्व राजा ज्ञानेन्द्र किन गए भारत ?


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित भारत प्रस्थान गरेका छन् ।

पूर्व राजरानी आइतवार भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन् । सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि उनी त्यस तर्फ लागेका हुन् ।

पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्ने कार्यक्रम रहेको पूर्व राजाका सचिव डा फणिराज पाठकले जानकारी दिए ।

पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको विद्यालयमा जाने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : १२ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान