संसद बैठक शुरु, सापकोटा सभामुखमा चयन हुने « Khabarhub

संसद बैठक शुरु, सापकोटा सभामुखमा चयन हुने


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बैठक शुरु भएको हो ।

बैठकमा अग्नि सापकोटालाई सभामुख निर्वाचित गर्ने एक मात्र कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : २९ बजे

८६ वटा एम्बुलेन्स अद्यावधिक

चितवन– चितवनमा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्

भोजपुरको खोक्सिकवासीलाई निःशुल्क विद्युत

भोजपुर– जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौँ– विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा

पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५