नेकपा सचिवालय बैठक शुरु « Khabarhub

नेकपा सचिवालय बैठक शुरु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

बैठकले यसअघि एमसीसी अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने अनुमान गरिएको छ ।

यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । नेकपाको केन्द्रीय कमिटी बैठको निर्णयले झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने, पार्टी एकताका बाँकी काम लगायतमा छलफल हुने छ ।

सचिवालय बैठक अघि आजै विहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ३४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका