टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस « Khabarhub

टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ।

बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

लकडाउनको अवधि बढेमा बोनस अवधि पनि स्वतः बढ्ने उनले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस दिन निर्देशन गरे लगत्तै यो व्यवस्था भएको हो ।

रिचार्ज बराबरको बोनस लकडाउनको अवधिभर नसकिए स्वतः काटिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ४० बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा