लकडाउनका बेला दीपक बज्राचार्यले गाए कोरोना गीत (भिडियो) « Khabarhub

लकडाउनका बेला दीपक बज्राचार्यले गाए कोरोना गीत (भिडियो)


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्राचार्यले क्वारेन्टाइनमा बस्दा तयार पारेको गीत सार्वजनिक गरेका छन् ।

अस्ट्रेलियाको टुरबाट नेपाल फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बज्राचार्य सहितको पूरै ब्याण्ड भैसीपाटीस्थित एक घरमा बसिरहेको छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका बेला यो गीत तयार पारिएको बज्राचार्यले बताएका छन् । उनले यो गीत अनौपचारिक रुपमा रेकर्ड र तयार पारिएको पनि बताएका छन् ।

‘लकडाउन’ बोलको गीतलाई बिजेन्द्र बजाचार्यले लेखेका हुन् भने दीपक बज्राचार्यले गाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ३७ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड