उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण « Khabarhub

उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ ।

उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको माग अनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा गुप्रले माग गरेको एक हप्ता भित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिसकेको छ ।

ती उपकरण गुजरातबाट सुनौली आईपुग्न जम्मा एक हप्ता लागेको थियो जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ ।

भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाको लागि आवश्यक उपकरणहरु नेपाल आइपुगेका हुन् ।

यसैगरी कोरोनो विरुद्ध आवश्यक मेडिकल सामाग्रीहरुको १५ वटा थप कन्साइनमेन्टहरु पनि गत हप्ता नेपाल आईपुगेको हो ।

भारतीय अधिकारीहरुले नेपालतर्फ आउने सबै कन्साईमेन्ट थथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गभ्भिर देखिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : १६ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि