आज पनि हवाहुरीसहित वर्षा हुने « Khabarhub

आज पनि हवाहुरीसहित वर्षा हुने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ ।

देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा रातिसम्म मेघगर्जनसहित हुरीवतास र असिनासहितको वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

उक्त वायुकै प्रभावले अहिले मुलुकका केही ठाउँमा बदलाव भइरहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे भइरहेको वर्षाको यो क्रम आउँदो मंगलबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ३९ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा