कोरोना संक्रमित सात वर्षीया वालिका संक्रमणमुक्त | Khabarhub Khabarhub

कोरोना संक्रमित सात वर्षीया वालिका संक्रमणमुक्त


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले संक्रमित युएईकी एक सात वर्षीया बालिका संक्रमणमुक्त भएकी छन् ।

स्वास्थ्यमा समस्या आएपछि अबुधाबीको बुर्जिल अस्पतालमा भर्ना भएकी लीन बशर नाम गरेकी बालिकालाई कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो ।

एक साताको उपचारपछि उनी ठीक भएर घर फर्किएकी हुन् । उनको ३ पटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

युएईमा कोरोना भाइरसले ७१ जनाको मृत्यु भएको छ भने ९ हजार ८१३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ हजार ८८७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : ०० बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन