कोरोना संक्रमित सात वर्षीया वालिका संक्रमणमुक्त « Khabarhub

कोरोना संक्रमित सात वर्षीया वालिका संक्रमणमुक्त


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले संक्रमित युएईकी एक सात वर्षीया बालिका संक्रमणमुक्त भएकी छन् ।

स्वास्थ्यमा समस्या आएपछि अबुधाबीको बुर्जिल अस्पतालमा भर्ना भएकी लीन बशर नाम गरेकी बालिकालाई कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो ।

एक साताको उपचारपछि उनी ठीक भएर घर फर्किएकी हुन् । उनको ३ पटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

युएईमा कोरोना भाइरसले ७१ जनाको मृत्यु भएको छ भने ९ हजार ८१३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ हजार ८८७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : ०० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्