रुसमा ७४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित « Khabarhub

रुसमा ७४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ६८१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम ७४ हजार ५८८ जना संक्रमित भएका छन् । एकैदिन अरु पाँच हजार ९६६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ७४ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् भने ६७ हजार ६५७ जनामध्ये २ जहार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : १८ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा