निर्वाचनमा धक्का लाग्ने सल्लाहपछि राेके ट्रम्पले नियमित प्रेस ब्रिफ्रिङ « Khabarhub

निर्वाचनमा धक्का लाग्ने सल्लाहपछि राेके ट्रम्पले नियमित प्रेस ब्रिफ्रिङ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा दैनिक गर्दै आएको प्रेस ब्रिफ्रिङ बन्द गरेका छन् ।

ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा उक्त प्रेस ब्रिफिङले असर पार्नसक्ने राय दिएपछि उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको नियमित टास्क फोर्सको प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्दै रिसाउन थालेपछि अमेरिकामा आलोचना हुँदै आएको थियो ।

प्रेस ब्रिफिङमा ट्रम्पले प्रमाणित नभएको र गलत मेडिकल सुझाव दिएपछि उनको ब्यापक आलोचना भएको थियो । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा प्रेस ब्रिफिङको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : ०७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान