६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने | Khabarhub Khabarhub

६२ वर्षीय पुरुषमा कोरोना देखिएपछि दमकमा आजदेखि स्वाब सङ्कलन गरिने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ ।

एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

“कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको हो”, उनले भने , “यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।”

कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४९ बजे

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी– यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो

धनगढी- नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका पूर्वउपाध्यक्ष

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट– हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर

समावेशी, समानुपातिक कोटाको दुरुपयोग नरोके बंगलादेशकै अवस्था आउन सक्छ : वर्षमान पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ

चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ :  उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएकी