त्रिभुवन विश्विद्यालयले जारी गर्‍यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी अनिवार्य « Khabarhub

त्रिभुवन विश्विद्यालयले जारी गर्‍यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी अनिवार्य


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइनमा माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन

त्रिभुवन विश्वविद्यालयले अनलाईन माध्यमबाट सबै क्याम्पस, विभाग र स्कसलमा पठनपाठन गराउन आचारसंहिता सहितको निर्देशिका जारी गरेको छ ।

विश्वविद्यालयले अनलाइनबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको हो ।

अनलाइन कक्षा सञ्चालन गर्दा इन्टरनेटको दुरुपयोग हुनसक्ने भएकाले कानुन र आचारसंहिता जरुरी हुने भएकाले निर्देशिका जारी गरिएको
हो ।

लकडाउनको अवधि लम्बिदैं जाँदा ११ वटै विश्वविद्यालय र विद्यालय तहमा पनि अनलाइन कक्षा चलाउन थालिएको छ ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधानसमेत राखिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ ।

निर्देशिका बमोजिम कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने छ र औपचारिक पोशाकलाई अनिवार्य गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ३७ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै