लायन्स क्लबद्वारा ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

लायन्स क्लबद्वारा ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लायन्स क्लब इन्टरनेसनलले सरकारलाई लागि ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार लायन्स क्लबले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

लायन्स क्लबले पीपीई २ हजार थान, एन ९५ मास्क ५ हजार थान, सर्जिकल मास्क ५ हजार थान र ग्लोब्स २० हजार थान सहयोग गरेको हो ।

क्लबका सुनिल ओझा र इन्द्र खत्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो सामाग्री हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : २४ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन